दफा ४८
सूचना तथा विवरण दिनु पर्ने
अनुमतिपत्र प्राप्त संस्थाले कारोबार वा व्यवसाय सम्बन्धी तोकिए बमोजिमको सूचना तथा विवरण तोकिए बमोजिमको समयभित्र बोर्डलाई दिनु पर्नेछ ।